२ मंसिर, वीरगञ्ज । वीरगञ्ज-१५ लक्ष्मणवाका ५९ वर्षीय जयराम साह धान काट्नमा व्यस्त छन् । यस वर्ष धान भित्र्याउँदै गर्दा उनलाई अर्को वर्ष खेतमा पानी कसरी लगाउने भन्ने चिन्ता छ । किनकि उनको खेतसँग जोडिएको नहर मासेर सडक बन्दैछ । नहर खनेर माटो थुपारिएको छ । नहरको डिलमा लगाइएका बोटविरुवा सबै काटिएका छन् । ‘यही […]