काठमाडौँ – ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि बत्ताउन व्यस्त देखिएका छन्। मानो रोपेर मुरी उब्जाउने बेला अर्थात् असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त भएका हुन्। केही दिन लगातार पानी परेकाले किसानहरुले धान भित्र्याउन पाएका थिए। देशसञ्चारका सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: