म्याग्दी, २८ माघ । गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका […]