दैलेख घटनाः पोष्टमार्टम गर्न चार शव लगियो मंगलसेन, एकको अवस्था अज्ञात

दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदीमा मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ। मंगलबार बेलुका शव मंगलसेन लगिएको हो।

सम्बन्धित सामग्री

मृत फेला परेका दिदी-बहिनीको शव पोष्टमार्टम गरिँदै

रुकुमपूर्व : मृत अवस्थामा भेटिएका रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालकिा- ३ रन्माका दुई दिदी बहिनीको पोष्टमार्टम शनिबार आज गरिँदै छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज पोष्टमार्टम हुन लागेको बताइन्उ।  दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्टमार्टम हुन लागेको उनको भनाइ छ। तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको र आज दुवै दिदी बहिनीको शव पोष्टमार्टम हुन लागेको डीएसपी श्रेष्ठले बताइन्। घटनाको अनु

एटिआर–७२ दुर्घटना : काठमाडौँ ल्याएको ४ शवको पोष्टमार्टम

काठमाडौँ । यति एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव पोखराबाट काठमाडौँ ल्याइएको छ । ती शवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण शुरु भएको छ । अहिलेसम्म ४ जनाको पोष्टमार्टम गरेको फरेन्सिक

कोटेश्वरको झोलुङ्गे पुल मुनि भेटिएको शव पोस्टमार्टमपछि दाहसंस्कार

काठमाडौंको कोटेश्वर स्थित झोलुङ्गे पुल मुनि मृत भेटिएका युवकको शव पोष्टमार्टम गरिएको छ । असार ५ मा मोरङको उर्लाबारी नगरपालिका–२ घर भएका २९ वर्षीय युवराज भन्ने अनिश बरालको शव फेला परेको थियो ।शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोरङबाट आएका उनका आफन्तहरुले शव दाहसंस्कार गरेका छन् । युवराज बराल कोटेश्वर क्षेत्रमा सडक पेटीमा बस्थे, मदिरा पिउँथे । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

अछाम घटना : पोष्टमार्टमपछि आफन्तले शव बुझे, १३ जनाविरुद्ध किटानी जाहेरी

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्।शव भेटिएको ६ दिनपछि उनको पोष्टमार्टम भएकोमा बिहीबार उनका आफन्तले शव बुझेका हुन्।पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले ब

ट्विनअटर दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । समाचार तयार गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्

अमृता मृत्यु प्रकरण : शव पोष्टमार्टम गर्ने सहमति

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।अमृताको माइती

टेकुस्थित बागमतीमा महिलाको शव फेला

काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए ।सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

गाड्न लाग्दा बरामद शवको पोष्टमार्टम काठमाडौंमा हुने

२२ असोज, वीरगञ्ज । अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । घटना […]

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन उठाइएको भएपनि पारिवारिक असहमतिले पोष्टमार्टमा हुन सकेको छैन । आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोष्टमार्डमका लागि […] The post रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुजिताको शवको पोष्टमार्टम, हत्यारा पत्ता लगाउन भन्दै राजमार्गमा अवरोध

काठमाडौं, २२ असार । हराएको १० दिनपछि अनकन्टार जंगलमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टम भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको पोष्टमार्टम भएको हो । ११ असारमा वेपत्ता भएकी सुजिताको शव २१ असारमा फेला परेको थियो । उनको मृत्युबारे प्रहरीले अनुसन्धान तिव्र पारेको छ । यसैगरी, चितवनको राप्ती नगरपालिकामा स्थानीयवासीले आजपनि पूर्वपश्चिम राजमार्गमा […]