एटिआर–७२ दुर्घटना : काठमाडौँ ल्याएको ४ शवको पोष्टमार्टम
काठमाडौँ । यति एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव पोखराबाट काठमाडौँ ल्याइएको छ । ती शवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण शुरु भएको छ । अहिलेसम्म ४ जनाको पोष्टमार्टम गरेको फरेन्सिक
काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहतकोषको स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघले बिहिबार एक विज्ञ्यप्ति जारी गर्दै देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटना हुनेभएकोले दुर्घटना न्यूनीकरण कार्यदल गठन गरी दुर्घटना राहतकोष स्थापना गर्न सरकारसँग माग गरेको हो। ‘देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटनामा संघीय सरकार, प्रदेश सरकार, स्थानिक […]
काठमाडौँ : काठमाडौँ उपत्यकामा वर्षेनि डरलाग्दो संख्यामा सवारीसाधन दुर्घटना बढ्दै गएको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक २०७१ सालयताको दुर्घटना विवरण हेर्दा संख्या अझै बढ्दै गएको पाइएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक दुर्घटना तथ्यांकअनुसार करिब १० वर्षमा ७७ हजार २३ सवारी दुर्घटना भएका छन्। जसमध्ये चालू आर्थिक वर्ष ०८०/८१ मा नै साउनदेखि अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ४ हजार ९५१ सवारीसाधन दुर्घटना भएको तथ्यांकमा उल्लेख छ
काठमाडौँ – प्युठानमा यात्रुवहाक बस दुर्घटना भएको छ। प्युठानको बाग्दुलाबाट गौमुखी–४ पुजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी–७ पातीहाल्नानजिकै दुर्घटना भएको छ। प्रहरीका अनुसार बसमा १८ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
विश्व फुटबलमा जबजब ठूला दुर्घटनाका समाचारहरू आउँछन् त्यसमा काठमाडौँ सधै झस्किन्छ। विश्व फुटबलका डरलाग्दा दुर्घटना र हताहतीको साक्षी दशरथ रंगशाला पनि हो। शनिबार रातिमात्र इन्डोनेसियामा एक खेलका दौरान भएको हिसांमा १ सय ७४ जना मारिँदा विश्व फुटबलनै शोकमा पर्याे। एक हारको मूल्य १ सय ७४ दर्शक मारिए जुन अकल्पनिय र क्रूर थियो। जब फुटबल मैदानमा […]
मलेखु- विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नंको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ। आज बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त […]
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो । १० जनाको शव सो
काठमाडौँ । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटना स्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन […]
काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको […]
काठमाडौँ– बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका […]