बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गर्नुभएको छ । ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ । नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका...

सम्बन्धित सामग्री

युक्रेनको शिक्षा क्षेत्रमा पनि रुसको ज्यादती

काठमाडौँ – युक्रेनले पछिल्ला दुई साता यता ६ महिना देखि रुसको निगरानीमा रहेका ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता गरेको दाबी गरेको छ । त्यस ६ महिनामा रुसी सेनाको अधीनमा जीवन बिताएका युक्रेनीहरुले आफूहरूले पाएको यातनाका बारे खुलम खुला बोल्न थालेका छन् । त्यस ६ महिनामा युक्रेनी संस्कृति र सभ्यतामाथि मात्र आक्रमण भएन । अमानवीय […]

६ हजार वर्गकिलोमिटर भूभाग फिर्ता लिएको युक्रेनको दाबी

रुसी फौजविरुद्धको प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले रुसले नियन्त्रणमा लिएका थप क्षेत्र आफ्नो कब्जामा लिएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार सेप्टेम्बरयता युक्रेनी सेनाले पूर्व र दक्षिणमा रुसले नियन्त्रणमा लिएको ६ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिएको हो । तर जेलेन्स्कीको दाबी पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

रुसी सेनालाई लखेटेको युक्रेनको दाबी

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई निरन्तर लखेटीरहेको दाबी गरेका छन्। उनले युक्रेनी सेनाले सेप्टेम्बर महिनाको सुरुवातदेखि पूर्वी र दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको ६ हजार बर्ग किलोमिटरभन्दा बढी जमिन फेरि आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका हुन्।  एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफ्ना योद्धाहरु युक्रेनको भूभाग पुनः नियन्त्रणमा लिन अघि बढिरहेको बताए। रुसले उत्तर–पूर्वी खार्किभ क्षेत्रमा महत्वपूर्ण सहरको नियन्त्रण गुमाएक

६ हजार वर्ग किलोमिटर क्षेत्र हामीले रुसी सैनिकबाट नियन्त्रणमा लियौँ : जेलेन्स्की

रुसले कब्जा गरेका क्षेत्र युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमा लिने क्रम जारी राखेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आफ्ना सैनिकले प्रतिरक्षा आक्रमणको क्रममा थप क्षेत्र नियन्त्रणमा लिएका हुन्। युक्रेनी सैनिकले सेप्टेम्बरमा पूर्व र दक्षिणबाट रुसी कब्जाबाट ६ हजार वर्ग किलोमिटर क्षेत्रभन्दा बढी नियन्त्रणमा लिएको जेलेन्स्कीले बताएका छन्। रुसले युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा खार्किभका प्रमुख स्थान आफूले […]

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ। “सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन्। हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने। युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं […]

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’,  जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ । पछिल्लो २

मारियोपोलका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

काठमाडौं : रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ। रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्। यसैबीच रुससँगको प्रारम्भिक वार्तापछि मारियोपोलबाट ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ अझै पनि १० हजार मानिस फसेका युक्रेनी अधिकारीहरुले बताएका छन

बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् । ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो । त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ […]