बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् । ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो । त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण

काठमाडाैं । उत्तर कोरियाले लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको छ । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण गरेको हो । जापानी तट रक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको होक्काइडो क्षेत्रबाट करिब २ सय १० किलोमिटर पर समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको […]

रुसले युक्रेनमाथि दाग्यो हाइपरसोनिक मिसाइल, के हो विश्वका लागि सन्देश ?

रुसका रक्षा मन्त्रालयले रुसको सेनाले पश्चिमी युक्रेनमा हाइपरसोनिक ब्यलेस्टिक मिसाइल दागेको जसका कारण युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट भएको जानकारी दिएको छ ।रुसले कुनै युद्धमा यी मिसाइलको प्रयोग गरेको यो पहिलो घटना हो । प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल हो । यी मिसाइललाई सम्भवतः मिग–३१ को मद्दतले दागिएको हो ।रुसी अधिकारीको दाबी अनुसार यो हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतीले २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार गर्न सक्षम छ ।कति असरदार छ हा

युक्रेन युद्ध : रुसको हाइपरसोनिक मिसाइल दाग्नु ध्यान भड्काउने कोसिस – बेलायत

बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा रुसको तर्फबाट हाइपरसोनिक मिसाइलको प्रयोगको उद्देश्य उसको अभियानमा जमिनी स्तरमा कुनै प्रगति नभएका कारण ध्यान भड्काउने एउटा तरिका भएको बताएको छ ।पछिल्ला थुप्रै दिनमा रुसले पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल दागेको दाबी गरेको छ । रुसले कुनै युद्धमा यी मिसाइल प्रयोग गरेको यो पहिलो पटक हो ।रुसी अधिकारीले किंजल नामले चिनिने हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतिले २००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्षम भएको दाबी गरेका छन् ।य