युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’,  जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ । पछिल्लो २

सम्बन्धित सामग्री

२१ हजार मत गन्न बाँकी हुँदा कोमल वली ६ हजार मतले पछाडि

दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल  साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला  रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले  निर्वाचित भएका हुन।  नेता नेपाल ३३ हजार ५५२ मत पाएर  विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

मनाङ–१ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनैजना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ

६ हजार पाँंच सय मतको अन्तरले जित्छु: थापा

सता गठबन्धनकोतर्फबाट भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेका दुर्लभ थापाले आफू ६ हजार पाँंच सय मतको अन्तरले विजयी हुने दाबी गरेका छन्।...

६ हजार वर्ग किलोमिटर क्षेत्र हामीले रुसी सैनिकबाट नियन्त्रणमा लियौँ : जेलेन्स्की

रुसले कब्जा गरेका क्षेत्र युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमा लिने क्रम जारी राखेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आफ्ना सैनिकले प्रतिरक्षा आक्रमणको क्रममा थप क्षेत्र नियन्त्रणमा लिएका हुन्। युक्रेनी सैनिकले सेप्टेम्बरमा पूर्व र दक्षिणबाट रुसी कब्जाबाट ६ हजार वर्ग किलोमिटर क्षेत्रभन्दा बढी नियन्त्रणमा लिएको जेलेन्स्कीले बताएका छन्। रुसले युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा खार्किभका प्रमुख स्थान आफूले […]

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ। “सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन्। हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने। युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं […]