६ हजार वर्ग किलोमिटर क्षेत्र हामीले रुसी सैनिकबाट नियन्त्रणमा लियौँ : जेलेन्स्की

रुसले कब्जा गरेका क्षेत्र युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमा लिने क्रम जारी राखेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आफ्ना सैनिकले प्रतिरक्षा आक्रमणको क्रममा थप क्षेत्र नियन्त्रणमा लिएका हुन्। युक्रेनी सैनिकले सेप्टेम्बरमा पूर्व र दक्षिणबाट रुसी कब्जाबाट ६ हजार वर्ग किलोमिटर क्षेत्रभन्दा बढी नियन्त्रणमा लिएको जेलेन्स्कीले बताएका छन्। रुसले युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा खार्किभका प्रमुख स्थान आफूले […]

सम्बन्धित सामग्री

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ। “सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन्। हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने। युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं […]

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’,  जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ । पछिल्लो २