लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ । आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले धौलागिरी लगायत विभिन्न हिमश्रृंखला दृखिएको ताउनुभयो

सम्बन्धित सामग्री

मनमोहक आमायांग्री [फोटोफिचर]

वरिपरि लोभलाग्दो हिमश्रृंखला, फराकिलो घना जंगल, बौद्ध मन्त्र लेखिएका दर्ज्यूका ध्वजापताका । कलात्मक मानेर्छ्योतेन् र मनमोहक आमायांग्रीको गुम्बा । हृयोल्मोभूमिमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाकाको सीमाभेगस्थित लोभलाग्दो भूगोलकी धनी महादेवी आमायांग्रीक्षेत्र पुग्दा जोकोही यहाँको सुन्दरता देखेर चकित पर्छन् ।

सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक

सरकारले सिन्धुका मनमोहक हिमश्रृंखला आरोहण खुलाएयता यस क्षेत्रमा आरोही र पर्यटक तानिन थालेका छन् । चाडपर्वका बीच स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिमक्षेत्र घुम्न आइरहेका छन् ।

मनमोहक जुगल [फोटोफिचर]

हिउँले सेताम्मे ११ चुचुराको धनी जुगल हिमश्रृंखला । वरीपरी भव्य जंगल र पहाडकै काखमा ‘जुगल बेसक्याम्पमा ’ समथर मैदान नेपेमासाल हिउँले छपक्कै छ । यसबाहेक गुफा, पोखरी, रंगिन फूल, जडीबुटीले भरिभराउ जुगल हिमक्षेत्रमा बौद्ध ध्वजापतकाले झनै आकर्षक बनाएका छन् । हिउँद सकिनैलाग्दा पनि हिमपात नहुँदा जिल्लाको उच्च लेकाली भेग र सुन्दर हिमश्रृंखलाका डाँडाकाँडा उराठलाग्दा काला पहाड बनेका थिए ।

लुम्बिनीबाट मनमोहक हिमाल [तस्बिरहरू]

मौसम सफा हुँदा बुद्ध जन्मस्थल लुम्बिनीबाट मनमोहक हिमश्रृंखला देखिएको छ । लुम्बिनीका चित्ताकर्षक र शान्तिप्रिय बिहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् ।

लुम्बिनीबाट मनमोहक हिमाल [तस्बिरहरू]

मौसम सफा हुँदा बुद्ध जन्मस्थल लुम्बिनीबाट मनमोहक हिमश्रृंखला देखिएको छ । लुम्बिनीका चित्ताकर्षक र शान्तिप्रिय बिहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् ।

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

बाग्लुङ - वर्षा रोकिएर हिउँदको सुरु भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । ​साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने...

हिमाल हेर्न ढाँडागाउँ (फोटो फिचर)

काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ। अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ। यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।