अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

बाग्लुङ - वर्षा रोकिएर हिउँदको सुरु भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । ​साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने...

सम्बन्धित सामग्री

केभहिल भ्यु–टावरकाे काम अलपत्र : बार भत्काएर भैँसी चराउँदै स्थानीय

म्याग्दी – टावरमा चढेर टाढाकाे दृश्य हेर्नेका लागि बनाइने संरचना हाे, भ्यु-टावर । देशमा सङ्घीयता लागू भएसँगै सङ्घ, प्रदेश र पालिका सरकारले अग्ला डाँडापाखामा पनि पर्यटकको आकर्षण बढाउन भन्दै थुप्रै भ्यु–टावरहरु बनाएका छन् ।  म्याग्दीमा तीनवटा पालिकाले आफ्नो पर्यटकीय क्षेत्रमा भ्यु–टावर बनाएका छन् । रघुगङ्गा गाउँपालिकाले २ नम्बर वडा राखु भगवतीको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटकलक्षित भ्यु–टावर बनाएको छ । मङ्गला गाउँपालिकाले पनि ३ नम्बर वडा बरंजाको झाँक्रीपानीमा भ्यु–टावर बनाएक...

सुरक्षित पदमार्गले ‘नर्थ अन्नपूर्ण आधार शिविर’ पर्यटकको उतकृष्ट गन्तव्य

म्याग्दीको नर्थ अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म सडक, २२ किलोमिटर मौरिस हर्गोज पदमार्ग निर्माणले आधार शिविरमा पदयात्रामार्फत आउने पर्यटकको संख्या बढाएको हो । आधार शिविरको समथर फाँटमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरिलगायतले हिमालले स्वदेशी तथा […]

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो

पर्वत– साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । […]

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको …

सुनकोसीमा र्‍याफ्टिङ गर्ने पर्यटकको भीड

सिन्धुली- सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती छ। छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड […]

सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही […]

सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज

खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव  ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकोप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटो भरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यव

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो। वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो । वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।हिमपातसँगै चिसो अत्याधिक बढेको

अग्ला पुलमा आन्तरिक पर्यटकको घुइँचो

फलेवास । सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए ।  कास्कीका