एजेन्सी – पन्जाब किंग्सका तीव्र गतिका बलर अर्शदीप सिंहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध दुई स्टम्प भाँचिदिएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई ७७ लाख नेपाली रुपैयाँ घाटा लागेको छ । मुम्बईलाई जितको लागि अन्तिम बलमा १६ रन चाहिँएको थियो । जसक्रममा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल टिम […]