मुम्बईलाई विदेशी खेलाडीको चिन्ता

एजेन्सी – आइपिएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ । मुम्बई पहिलो जितको खोजिमा छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई सुरुवाती ४ खेलमा हारका साथ अंक बिहीन हुँदै पुछारमा […]

सम्बन्धित सामग्री

खेलाडीको चिन्ता कसलाई छ र ?

राष्ट्रिय टिमकै खेलाडीहरु गम्भीर चोटबाट ग्रसित छन् । इन्जुरीका कारण प्रतियोगिता नै गुमाउनुपर्ने खेलाडीको संख्या एक दर्जनभन्दा बढी छ । लिग खेल्ने अधिकांश खेलाडी फिट छैनन् । लगभग सबै टिमका खेलाडीले खुट्टाका धेरै भागहरुमा टेपिङ गरी खेलिरहेका छन् ।

फ्रान्सलाई अस्वस्थ खेलाडीको चिन्ता

अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा अस्वस्थ भएका फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेल्नुभएको थिएन। प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने बताउनुभयो। उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी हुनुभएको छ। प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गर्नुभएको छ।

सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता तोड्न चाहेपछिको पीडा धेरैका लागि पीडादायी हुन्छ । खेलाडी स्वयंमका लागि त्यो पल जति पीडादायी हुन्छ, त्योभन्दा धेरै उनीहरुका प्रसंशकका लागि हुन्छ । त्यसमा देखिने मुख्य दुई वटा डर हुन्छन् । एउटा खेलाडी विस्तारै मूख्य युरोपियन लिगबाट बाहिरिने चिन्ता । दोस्रो प्रशसंक र चर्चा परिचर्चाबाट […]

चिनियाँ नेतामाथि यौन आरोप लगाउने टेनिस खेलाडी हराएपछि सर्वत्र चिन्ता

४ मंसिर, काठमाडौं । बेपत्ता भएकी चिनियाँ टेनिस खेलाडीको अवस्था सार्वजनिक गर्न सयुक्त राष्ट्रसंघ र अमेरिकाले माग गरेका छन् । शुक्रबार अमेरिका र राष्ट्रसंघले पेङ सुआईको शारीरिक र स्वास्थ्य अवस्थाबारे जानकारी दिन भनेका हुन् । ह्वाइट हाउसककी प्रेस सचिव जेन साकीले चीनसमक्ष पेङको अवस्थाबारे ‘स्वतन्त्र र पुष्टि गर्न सकिने प्रमाण’ उपलब्ध गराउन भनेकी छन् । […]

ए डिभिजन टोलिलाई खेलाडीको स्वास्थ्य र सुरक्षाको चिन्ता

ए डिभिजन लिग खेल्ने टोलिले स्वास्थ्य मापदण्ड र खेलाडीको सुरक्षा सम्बन्धमा चासो देखाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा लिग खेल्ने टोलिले यसप्रकारको चासो देखाएको हो । ए डिभिजन लिग खेल्ने टोलिले स्वास्थ्य मापदण्ड र खेलाडीको सुरक्षा सम्बन्धमा चासो देखाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सम्बन्धमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा लिग खेल्ने टोलिले यसप्रकारको चासो देखाएको हो । एन्फाले सेप्टेम्बर १९ देखि ए डिभिजन लिग सुरु हुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयको उक्त सन्देश र लिगको आयोजनाको सम्भाब्यता सम्बन्धमा थ्री स्टार क्लबका महासचिब सञ्जिब शिल्पकारले एन्फाले मन्त्रालयको सूचनाकै आधारमा खेल रोक्नतिर लाग्नुभन्दा ब्यवस्थित बनाउन उद्धत हुनुपर्ने सुझाब दिनुभयो । ब्रिगेड बोएजका अध्यक्ष लालकुमार पुनले खेलाडीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर तयारी सुरु गर्नुपर्ने बताउनुभयो ।

एनओसी अध्यक्षलाई खेलाडीभन्दा पार्टी विवादको चिन्ता

काठमाडौं। नेपाल ओलम्पिक कमिटी(एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलाई टोकियो ओलम्पिकमा सहभागी खेलाडीको भन्दा पार्टी विवादको चिन्ता धेरै देखिएको छ। खेलाडीभन्दा धेरै पदाधिकारीको जम्बो टोली लिएर टोकियो ओलम्पिक गएका एनओसी अध्यक्ष श्रेष्ठले बिहीबार लेखेका छन्, ‘‘सवाल दोस्रो अध्यक्षको होइन। सवाल त नेकपा एमाले कस्तो पार्टी बनाउने र कुन विधिमा चलाउने भन्ने हो। सन्दर्भ केपी ओलीको प्रस्ताव।’’

हतारमा खेलाडीको छनोटले चिन्ता

छोटो समयको सूचनामा खेलकुदका राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा जिल्ला तथा क्षेत्रीयस्तरमा प्रतिस्पर्धा नै नगराइ खेलाडीहरु हतारहतारमा छनोट गर्नुपरेको भन्दै चिन्ता व्यक्त भएका छन्।

कराते खेलाडीको पलायन

नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक दिलाउने खेल मध्येको एक करातेका खेलाडीहरु पलायन हुन थालेको र भएका खेलाडीहरुले पनि प्रगति गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

कराते खेलाडीको पलायन

नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक दिलाउने खेल मध्येको एक करातेका खेलाडीहरु पलायन हुन थालेको र भएका खेलाडीहरुले पनि प्रगति गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।