काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ । प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ । यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई […]