जेनिफर अब बलिउड फिल्ममा

काठमाडौं । जेनिफर विटेगलाई दर्शकहरुले भारतीय टेलिभिजन शोहरुमा विभिन्न भूमिका निभाउँदै आएकी देखेका छन् । कुमुद, माया लगायत भूमिकामार्फत दर्शकको मनमा विशेष स्थान बनाउन सफल जेनिफरका फ्यानहरुका लागि उनले खुशीको खवर दिएकी छिन् । उनी अब टेलिभिजनबाट बलिउड फिल्म डेब्युको तयारीमा लागेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जेनिफर छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ स्क्रिन […]

सम्बन्धित सामग्री

सदगुरू अब हलिउड फिल्ममा : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बइ । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला । तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर -

फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]

बलिउड अभिनेत्री नोरा फतेहीले कतार विश्वकपमा प्रस्तुति दिने

काठमाडौं । नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ । नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन् । यसवर्षको […]

हलिउड कलाकारलाई उछिन्दै इन्स्टाग्रामको छैटौं स्थानमा आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट सफलताको नयाँ उचाइ चुम्दै गर्दा विश्वव्यापी प्रभुत्वको बाटोमा लम्किदै छिन् । ‘ग्याल गडोट’मार्फत हलिउडमा देब्यू गर्ने तयारीमा रहेकी आलिया इन्स्टाग्रामको विश्वका शीर्ष सेलिब्रिटीको सूचीमा छैटौं स्थानमा परेकी छन् ।  इन्फ्लुयन्सर मार्केटिङ हबका अनुसार हलिउड कलाकारहरु जेनिफर लोपेज, क्रिस हेम्सवर्थ, रोबर्ट डाउनी जुनियरलाई पनि उछिन्दै उत्कृष्ट...

७ वर्षअघिको घटनाले अझै मानसिक पीडामा छिन् जेनिफर

हलिउड । हलिउड अभिनेत्री जेनिफर लोरेन्सलाई सात वर्षअघिको एक घटनाले आजसम्म पनि पिरोलिरहेको छ । सात वर्षअगाडि लिक भएको आफ्नो एक फोटोले आजसम्म पनि मानसिक तनाव दिइरहेको उनले बताएकी छिन् ।  सन् २०१४ मा ह्याकरहरूले थुप्रै बलिउड सेलिब्रेटिहरूको ५०० भन्दा धेरै प्राइभेट फोटोहरू अनलाइन लिक गरेर एउटा वेबसाइडमा अपलोड गरिदिएका थिए । जसमा...

हलिउड निर्माता हार्वे विनस्टनको विरुद्ध ऐश्वर्या राय पनि :: Pahilopost.com

हलिउड फिल्म निर्माता हार्वे विनस्टन यति बेला चर्चामा छन्। उनीमाथि एकपछि अर्को गर्दै अभिनेत्री, कलाकार, डिजाइनर देखि उनी कार्यरत कार्यालयका महिला कर्मचारीहरुले यौन उत्पीडनको आरोप लगाएका हुन्। आरोप लगाउनेको सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे। हार्वेमाथि आरोप लगाउनेहरुमा अब हलिउडकर्मी मात्र रहेनन्। बलिउड