चौथो बिहे गर्ने तयारीमा जेनिफर लोपेज, बेन एफलेकसँग गरिन् ‘इन्गेजमेन्ट’

काठमाडौं । हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् । सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच डेटिङ चलेको हल्ला […]