जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडिन्

काठमाडौं। चर्चित गायिका तथा हलिउड नायिका जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडेकी छिन्। उनले बेसबल खेलाडी एलेक्स रोड्रिग्यूजसँग सन् २०१९ मा इङ्गेजमेन्ट गरेकी थिइन्। इङ्गेजमेन्टपछि विवाहको तयारी गरे पनि कोरोना महामारीका कारण विवाह रोकिएको थियो। उनीहरूबीच विवाद बढ्दै गएपछि दुवैजना अलग हुने निर्णयमा पुगेका हुन्। इङ्गेजमेन्ट टुटेपछि उनीहरू अबदेखि असल साथी भएर अगाडि बढ्ने बताएका छन्।

सम्बन्धित सामग्री

फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]

२० वर्षको सम्बन्धलाई विवाहमा परिणत गरे जेनिफर लोपेज र बेन एफलेकले

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक बैवाहिक बन्धनमा बाँधिएका छन्। विवाह भएसँगै जेनिफरले आफ्नो नाम पछाडि एफलेकको थर समेत जोडेकी छिन्। लोपेजले आइतबार भेगासमा न्युजलेटरमार्फत आफूहरुले बिहे गरेको जानकारी दिएकी छिन्। ‘प्रेम सुन्दर छ। र, २० वर्षको प्रतीक्षा पछि, मैले थाहा पाएँ कि प्रेम पनि धैर्यवान…

वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन एफलेक

काठमाडौं । हलिउड स्टारहरु बेन एफलेक र जेनिफर लोपेज अन्ततः वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ । जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले अन्ततः बिहे गर्‍यौं,’ उनले लेखकी छन् […]

चौथो बिहे गर्ने तयारीमा जेनिफर लोपेज, बेन एफलेकसँग गरिन् ‘इन्गेजमेन्ट’

काठमाडौं । हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् । सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच डेटिङ चलेको हल्ला […]

प्रशंसकले जेनिफर लोपेजसँग फोटो खिच्ने कोसिस गरे, प्रेमीले धक्का दिए (भिडियो)

जेनिफर लोपेज र बेन एफ्लेक आजकाल आफ्नो सम्बन्धका कारण खबरमा छाइरहेका छन् । यी दुईलाई हालै भेनिस फिल्म फेस्टिबलमा देखिएको थियो । शुक्रबार यी दुईले फेस्टिबलको रेड कार्पेटमा वक गरेका थिए । यतिबेला यी दुईको रोमान्स देख्न पाइयो ।जेनिफर र बेन रोमान्टिक अन्दाजमा रेड कार्पेटमा उत्रिएका थिए । यी दुईले एक–अर्कालाई चुम्बन पनि गरे । यतिबेलाको भिडियो र फोटो निकै चर्चितसमेत भइरहेका छन् ।जेनिफ र बेन, अभिनेताको फिल्म ‘द लास्ट डुअल’ को प्रिमियरका लागि भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उ

इङ्गेजमेन्ट तोडेपछि पूर्वप्रेमीसँग बस्दै जेनिफर

काठमाडौं। इङ्गेजमेन्ट नै तोडेकी हलिउड गायिका तथा नायिका जेनिफर लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै आएकी छन्। एलेक्स रोड्रिगेजसँग इङ्गेजमेन्ट तोडेकी जेनिफर यतिबेला पूर्वप्रेमी तथा ब्याटमेन अभिनेता बेन एफ्लेकसँग लस एन्जलसमा बस्न थालेकी हुन्।उनीहरु दुवैजना कुनै सार्वजनिक कार्यक्रममा नदेखिएपनि सँगै बस्दै आएका छन्। एउटै गाडीमा आवतजावत गर्ने गरेको समेत देखिएका छन्।जसले गर्दा उनीहरु फेरि एकआपसमा मिलेको तर्क समेत गर्ने गरिएको छ।

जेनिफर लोपेजले गराइन् बोल्ड फोटोशूट

हलिउड अभिनेत्री जेनिफर लोपेज सुन्दरता तथा बोल्ड शैलीका लागि चर्चित छिन् । उनका बोल्ड तस्वीरहरूले प्रशंसकहरूको मुटुको ढुकढुकी बढाइदिन्छन् । उनको पछिल्लो फोटोशूट पनि भाइरल बनिरहेको छ ।  जेनिफर अफ शोल्डर स्किनफिट ब्ल्याक आउटफिटमा देखिएकी छन् । कतिपय तस्वीरमा उनले ओपन शर्ट लगाएको देखिन्छ । ब्ल्याक यान्ड ह्वा...

जो बाइडन र कमला ह्यारिसको स्वागतमा गाउँदै लेडी गागा र जेनिफर लोपेज

राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिने समयमा लेडी गागाले अमेरिकाको 'राष्ट्रिय गान' गाउने छिन्।

जेनिफर लोपेज पनि यौन उत्पीडनमा - Naya Patrika

सेलिब्रेटीहरूले विभिन्न यौन उत्पीडनको खुलासा गरिरहेका वेला हलिउड गायिका जेनिफर लोपेजले पनि आफूमाथि भएको यौन उत्पीडन खुलासा गरेकी छिन् । हापर्स म्यागजिनलाई दिएको अन्तवार्तामा उनले करिअरको सुरुवाती चरणमा एक फिल्म...पूरा पढ्नुहोस् »