२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

काठमाडौं । चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ । जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छन् । अभिनेता स्टालोनले थुप्रै […]