भारतमा किसान आन्दोलन दिल्ली तर्फ बढ्दै, धारा १४४ लागू

आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।...

सम्बन्धित सामग्री

भारतमा किसान आन्दोलन, आजपनि सरकारसँग वार्ता

विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।

भारतमा किसान आन्दोलन दिल्ली तर्फ बढ्दै, धारा १४४ लागू

आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।...

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]

भारतमा किसान आन्दोलन : आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

काठमाण्डाै – भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्र...

भारतमा किसान आन्दोलन उत्कर्षमा, आइतबार भारत बन्द आह्वान

कृषिसम्बन्धी तीन विधेयक फिर्ताको माग राख्दै राजधानी दिल्ली प्रवेश गर्ने सिन्धु बोर्डरमा विभिन्न राज्यका

भारतका रेलमन्त्रीको दाबी- माओवादीको बलमा किसान आन्दोलन

२८ मंसिर, काठमाडौं । भारतका एक मन्त्रीले माओवादी र नक्सलको बलमा भारतमा किसान आन्दोलन भइरहेको बताएका छन् । रेलमन्त्री पीयूष गोयलले सो कुरा बताएका हुन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्त्री गोयलले भनेका छन्, ‘माओवादी …

भारतमा चर्किँदै किसान आन्दोलन : आज भारत बन्द, दिल्ली घेर्दै किसान

भारतमा किसान आन्दोलन थप चर्किएको छ। किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन। सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन्। विभिन्न पार्टीले समर्थन जनाएपनि प्रदर्शनमा उनीहरुलाई पार्टीको झन्डा बोक्न मनाही गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरुले एम्बुलेन्स र आपत्कालीन सेवालाई कुनै