ज्ञान, सीप र कर्मको संगम : शुभम फाउन्डेसन

पूर्वी नेपाल यात्राको क्रममा हामी चारजना दौंतरी (प्रो.बालकृष्ण माबुहाङ, डा. उद्धव राई, दिल विक्रम आङदेम्बे र म) खाँदबारीबाट छुट्टियौं। छुट्टिने क्रममा दिलविक्रमजी धरान लागे भने प्रो. बालकृष्ण माबुहाङ बसन्तपुरतिर। म र डा.उद्धव राई भने भोजपुरहुँदै खोटाङ दिक्तेल नजिक रहेको शुभम फाउन्डेसन भ्रमण गरेर काठमाडौं फर्किने योजनालाई पछ्याउन थाल्यौं। नेपालका एक चिरपरिचित कृषि वैज्ञानिक मदन राईले […]