सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेका प्रिभिलेज काउण्टरबाट मात्र विशेष बैंकिङ्ग सेवा प्रदान गरिरहेको थियो । अब अन्य प्रदेशहरूमा समेत थप विशेष बैंकिङ्ग सेवाहरू प्रदान गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।सिटिजन्स बैंकले देशभरका १