सिटिजन्स बैंकको सिमलचौर शाखामा ‘प्रिमियम काउण्टर’ सञ्चालन

सिटिजन्स बैंकले पोखराको सिमलचौर शाखामा आफ्नो प्रिभिलेज काउन्टर विस्तार गरेको छ । जसबाट उपभोक्ताले थप सहज र छिटो सुविधा पाउने बैकले बताएको छ ।यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, कमलादी शाखा, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश–१ को विराटनगर र बिर्तामोड शाखा, तथा प्रदेश–२ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै […]

सम्बन्धित सामग्री

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत

सिटिजन्स बैंक कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ।...

सिटिजन्स सुपर ३० म्युचुअल फन्ड सूचीकृत

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन भइरहेको उक्त बन्दमुखी...

सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच शाखाहरू विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी […]

सिटिजन्स बैंक धनगढी शाखाको निःशुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सवलाई लक्षित गरी सो शिविरको आयोजना गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका–५ अण्डैयामा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ । शिविरमा अत्तरिया अस्पतालका […]

बर्दियाको ओराली बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले बर्दियाको मधुवन नगरपालिका ओराली बजारमा ९३औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यस […]

सिटिजन्स बैंक–हंग्री फास्ट फुड सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच बैंकका कार्डवाहकलाई १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले हंग्री फास्ट फुडका सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालै मोबाइलबट कार्डलेस वीथड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड  एटीएमबाट पैसा निकाल्न सक्छन् । बंैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने सेवा सञ्चालन गरिरहेको छ ।

सिटिजन्स बैंकले आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौँ –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन सचालनमा ल्याएको छ। उक्त भवनमा सोमबार पूजापाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भवन उद्घाटन गर्दै बैंकिङ कारोबार सञ्चालन गरेका हुन्। करिब ३७६७ वर्ग फिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको […]

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसाय

सिटिजन्स बैंकमार्फत घरबाटै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेसनलडले एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि पेडे लोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका छन् ।बैंकमा तलब खाता सञ्चालन गरिरहेका […]

सिटिजन्स बैंकको सूचना अधिकारी र प्रवक्ता हेरफेर

सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त भएका छन् ।२२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणेस्थित सिम्बायोसिस इस्टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा काम गरेको अनुभव छ । हाल […]