कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस भएका छन् । बैठकमा कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश, ०७८ तथा कर्णाली...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : अध्यादेशबाट ल्याएको बजेट पास (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्‍बाट उक्त बजेट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्‍मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्‍बाट पारित हुन नसके

कर्णाली प्रदेश सभामा ५ वटा अध्यादेश पेस

कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न पाँच वटा अध्यादेश पेस भएका छन् । बुधबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले अध्यादेश जारी गर्नुपरेको परिस्थिति र कारणसहित अध्यादेश पेस गरेका हुन् ।