प्रदेश १ को प्रदेश सभामा विश्वासको मतमाथि आइतबार मतदान हुने

मोरङ– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ। शुक्रबार प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। उनले प्रदेशसभामा प्रस्ताव पेश गर्दै संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास रहेको भन्ने प्रष्ट […]

सम्बन्धित सामग्री

मताधिकारबाट वञ्चित प्रदेश सांसद रेग्मीले भनिन्- आयोगले लापरबाही गर्‍यो

विराटनगर । निर्वाचन आयोगको लापरबाहीका कारण प्रदेश १ की प्रदेश सभा सदस्य सावित्रा रेग्मी मताधिकार प्रयोग गर्नबाट वञ्चित भएकी छिन् । एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य र हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध रेग्मीको साबिकको विराटनगर महानगरपालिका ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्र नाम हटेपछि मतदान गर्न नपाएकी हुन् । निर्वाचन आयोगकाको लापरबाहीले रेग्मीको मतदाता नामावलीको […]