२० मंसिर, बुटवल । लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो । यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली […]