अमेरिकामा डेढ लाख डलरसम्मको पीपीपी ऋण मिनाहाका लागि एसबीएको पोर्टल

अमेरिकामा १ लाख ५० हजार डलर वा सो भन्दा कमको पेचेक प्रोटेक्सन ऋण मिनाहाका लागि साना व्यवसाय प्रशासन एसबीएले सिधै आवेदन दिनसकिने गरी पोर्टलको व्यवस्था गरेको छ । उक्त पोर्टलमार्फत १ लाख ५० हजार डलर वा सोभन्दा कम पीपीपी ऋण लिएकाहरुले मिनाहाका लागि ऋणदातालाई सम्पर्क नगरी सिधै आवेदन दिनसक्ने एसबीएले घोषणा गरेको छ । यसरी […]

सम्बन्धित सामग्री

'छोरा घाइते हुँदा ऋण लाग्यो, तिर्न नसकेर काम गर्न इन्डिया गयो'

'छोरा घाइते हुँदा लिएको एक-डेढ लाख रूपैयाँ कर्जा छ। कसरी तिर्ने भन्ने चिन्ता हुन्छ। खेतीपाती पनि कम छ। छिटो तिर्न सके हुन्थ्यो भन्ने लाग्छ।'

अनलाईन गेमिङको लतमा फस्दै युवाहरू, निकासको बाटो के छ?

‘हाम्रो छोराले एक पैसा खर्च गर्नुअघि हामीसँग सल्लाह गर्थे तर पछिल्ला छ महिनादेखि साथीहरूको कारणले उनलाई अनौठो लत लागेको छ। उनले आफ्नो तलबको सबै पैसा यसैमा खर्च गर्छन् । अब उनले घरमा एक पैसा पनि दिदैनन् ।यति मात्रै होइन, उनले आफ्नो बुबा र आफ्नै नाममा डेढ लाख रुपैयाँ ऋण पनि लिएका छन् र त्यो पनि […]

२० हजार ऋण खोजेर चुनाव लडेकी वनकरियालाई डेढ लाख जरिवाना

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ६० वर्षीया सन्तमाया वनकरिया यतिबेला बेचैन छिन्।भर्खरै फोक्सोको उपचार गराएर काठमाडौंबाट फर्किएकी उनलाई हारेको चुनावको जरिवानाले बज्रपात परेको छ। गएको स्थानीय तहको चुनावमा उनी लोपोन्मुख वनकरिया समुदायबाट नेपालकै पहिलो उम्मेदवार बनिन्।नेपालको मकवानपुरमा मात्रै बस्ने वनकरिया समुदायको नेतृत्व गर्दै उनी मनहरी गाउँपालिका- ४ को वडा सदस्यको उम्मेदवार बनेको थिइन्। वनकरिया समुदायको लागि केहि गर्ने हुटहुटीमा रहेकी उनलाई माओवादी केन्द्रले वडा सदस्

‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’

१३ भदौ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार […]

प्रधानाध्यापकबाट डेढ लाख लिएर १० लाखको जग्गा बुझाएका गणित शिक्षक रामबालक

रामबालकले नोवलकिशोरसँग गएर डेढ लाख ऋण लिए । डेढ लाख ऋणको साढे चार लाख साँवा बनाएर नोबलकिशोरले कपाली तमसुक बनाए । रामबालकले चुपचाप हस्ताक्षर गरे । प्रश्न उठ्छ, एक लाखको साढे चार लाख सावा भएको तमसुकमा रामबालकले किन हस्ताक्षर गरे त ?

मिटर ब्याजमा ऋण, फर्जी रकमको दृष्टिबन्धक बनाएर जग्गा कब्जा

नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगन्जका ६३ वर्षीय रामशुभग मुसहरले छोरालाई विदेश पठाउँदा गाउँकै साहु जगदीश बानियाँबाट डेढ लाख रुपैयाँ ऋण लिए । ऋण दिएबापत बानियाँले उनको ३ कठ्ठा १० धुर जग्गा दृष्टिबन्धकमा लिएका थिए ।

‘हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा कब्जा गरे’

काठमाण्डौ – मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् ।  नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पै...

आन्दोलनमा उत्रिए मिटरब्याजका पीडितहरू

काठमाडौं : मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन्।साहु जगदीशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने ग

वैदेशिक रोजगारीबाट फर्केर कृषि फार्म सञ्चालन

गाउँघरमा खेतीपाती गरेर नगद आर्जन नहुने देखेका भीमसेनकुमार श्रेष्ठ अन्ततः खेतीपातीबाटै नगद आर्जन गरिरहेका छन् । आफू बेरोजगारी भएको महसुस गरेका श्रेष्ठ डेढ लाख खर्चेर २०६१ सालमा मलेसिया पुगे । सुरुका वर्षमा उनले नेपाली एघार हजार कमाए । साहुको ऋण तिर्न २० महिना लाग्यो ।२०६५ सालमा नेपाल फर्केर उनले धादिङबेंसीमा होटल खोले । त्यसबाट पनि […]

https://www.onlinekhabar.com/2020/07/882120

१ साउन, सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका …