‘हाम्रो छोराले एक पैसा खर्च गर्नुअघि हामीसँग सल्लाह गर्थे तर पछिल्ला छ महिनादेखि साथीहरूको कारणले उनलाई अनौठो लत लागेको छ। उनले आफ्नो तलबको सबै पैसा यसैमा खर्च गर्छन् । अब उनले घरमा एक पैसा पनि दिदैनन् ।यति मात्रै होइन, उनले आफ्नो बुबा र आफ्नै नाममा डेढ लाख रुपैयाँ ऋण पनि लिएका छन् र त्यो पनि […]