२० हजार ऋण खोजेर चुनाव लडेकी वनकरियालाई डेढ लाख जरिवाना

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ६० वर्षीया सन्तमाया वनकरिया यतिबेला बेचैन छिन्।भर्खरै फोक्सोको उपचार गराएर काठमाडौंबाट फर्किएकी उनलाई हारेको चुनावको जरिवानाले बज्रपात परेको छ। गएको स्थानीय तहको चुनावमा उनी लोपोन्मुख वनकरिया समुदायबाट नेपालकै पहिलो उम्मेदवार बनिन्।नेपालको मकवानपुरमा मात्रै बस्ने वनकरिया समुदायको नेतृत्व गर्दै उनी मनहरी गाउँपालिका- ४ को वडा सदस्यको उम्मेदवार बनेको थिइन्। वनकरिया समुदायको लागि केहि गर्ने हुटहुटीमा रहेकी उनलाई माओवादी केन्द्रले वडा सदस्

सम्बन्धित सामग्री

समानुपातिकमा एमालेले कटायो ३ लाख मत, घण्टीको डेढ लाख नाघ्यो

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ। निर्वाचन आयोगले बुधबार बेलुकी ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले ३ लाख १ हजार ५ सय ९८ मत ल्याएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले २ लाख ८० हजार २ सय ७२ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि डेढ लाख मत कटाएको छ। उसले १ लाख ५१ हजार ५९ मत ल्याएको छ।नेकपा माओवादी केन्द्रले १ लाख ३६ हजार ५ सय ९८ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९ हजार ९ सय २८, जसपाले २९

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले २ वर्षमै १ लाख ५० हजार ग्राहक पुर्‍याउन सफल भएको हो ।  छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ...

निर्वाचनका लागि डेढ लाख बढीकाे उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केही स्थानकाे उम्मेदवारीकाे विवरण आउन अझै बाँकी रहेकाे निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार […]

सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा अभाव

देशभर प्रारम्भिक बाल विकाससहित ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । सरकारी तथ्यांकअनुसार यी विद्यालयमा करिब डेढ लाख कक्षाकोठा अभाव छन् ।  देशभरका सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा आवश्यक रहेको शिक्षा...

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम […]

कोरोना महामारीकाबीच नेपालमा एक वर्षमा डेढ लाख पर्यटक आए

कोरोना भाइरस संक्रमणको महामारीकाबीच नेपालमा अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको …

तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिए

सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।आज (बिहीबार)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । […]

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो । पहिलो चरणमा कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत य...

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…

डेढ लाख टन मल मौज्दात

किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्...