मिटर ब्याजमा ऋण, फर्जी रकमको दृष्टिबन्धक बनाएर जग्गा कब्जा
नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगन्जका ६३ वर्षीय रामशुभग मुसहरले छोरालाई विदेश पठाउँदा गाउँकै साहु जगदीश बानियाँबाट डेढ लाख रुपैयाँ ऋण लिए । ऋण दिएबापत बानियाँले उनको ३ कठ्ठा १० धुर जग्गा दृष्टिबन्धकमा लिएका थिए ।
मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै कारबाहीको माग राख्दै स्थानीयले माइतीघरमा आन्दोलन शुरु गरेका हुन् । साहु जगदिशका दाजुभाइसँग विदेश […]
काठमाडाैँ – मिटर ब्याजमा पैसा लिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याजीविरुद्धको संघर्ष समितिको आयोजनामा धर्नालगायतका विरोधका कार्यक्रम गरिएको हो। संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताको नेतृत्वमा सचिव किशोरी चमाईन, सहसचिव […]
मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा ऋण दिई २ लाख रुपैयाँको १५ लाखसम्म असुलेको भन्दै पीडित पक्षले माइतीघरमा आन्दोलन थालेका हुन् ।
काठमाण्डौ – मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।
जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पै...
काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]
काठमाडौँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आ...