काठमाडौं । कुनै समय विद्युतीय ब्राण्डमा चीनको एकलौटी थियो । पछिल्ला दिनमा एकपछि अर्को गर्दै भारतीय इलेक्ट्रीक ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाल आउन थालेका छन् । यही क्रममा ओडिसी ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाल आएको हो । उसोत ओडिसी ब्राण्ड यसअघि पनि नेपालमा थियो । अहिले आधिकारीक विक्रेता परिर्वतन गरेर नयाँ तरिकाले नेपाल आउन लागेको […]