काठमाडौं । इलेक्ट्रीक स्कुटर किन्ने र खर्च बचाउने धेरैको चाहाना हुन थालेको छ । इलेक्ट्रीक सवारीसाधन प्रयोगकर्ताले इन्धन, इन्जिन आयलमा हुने खर्च पुर्णरुपमा बचाउन सक्छन् भने स्पेयर पार्टस्मा हुने खर्चमा ९० प्रतिशतसम्मले बचत गर्न सक्छन् । तर, चालकले गलत तरिकाले इलेक्ट्रीक सवारी साधनको प्रयोग गर्नाले ठूलो खर्च ब्यहोर्नु पर्ने तथा मानविय क्षतिसमेत हुने अवस्था आउन […]