चर्चासँगै गुम्नाम भएको ब्राण्ड ईभी लिएर बजारमा ‘रि-इन्ट्री’ गर्दै

काठमाडौं । पपुलर दुईपाङ्ग्रे उत्पादक कम्पनी एलएमएलले लामो समयपछि इलेक्ट्रीक स्कुटरको साथ पुनः बजार प्रवेश गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ‘स्टार’ अटो एक्स्पो २०२३ मा प्रदर्शन गर्दै आफु बजारमा आउन तयार रहेको जनाउ दिएको हो । दुईपाङ्ग्रे सेग्मेन्टमा लामो समयसम्म आफ्नो वर्चश्व कामय राख्न सफल कम्पनी केही समयअघि बन्द भएको थियो । कम्पनीले […]

सम्बन्धित सामग्री

करेन्ट नुडल्सको ब्राण्ड एम्बेसडरमा केकी

काठमाडौं– यशोदा फुड्सले आफ्नो ब्राण्ड एम्बेसडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्राण्ड एम्बेसडर चयन गरेको हो । कम्पनीले काठमाडौंमा कार्यक्रमको आयोजना गरेर अभिनेतृ केकी अधिकारीलाई ब्राण्ड एम्बेसडर चयन गरेको जनाएको छ । यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको हो । सुरुवाती दिनमा लाली […]

पूर्व मिस नेपाल श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

काठमाडौं २६ चैत्र । मिस नेपाल वर्ल्ड २०१६ अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन्। शुक्रबार हात्तीसारस्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्र्याएको […]

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ भोजपुरको खुकुरीदेखि सुनसरीको बेसारसम्म

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार भएको छ। मंगलबार पर्यटन ब्राण्ड सेल पहिचान गर्न गठीत कार्यदलले प्रदेश १को पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझउँदै हरेक जिल्लाका उत्पादनको ब्राण्ड सार्वजनिक गरेको हो।...

क्रिकेटर अमित आइटेल मोबाइलको ब्राण्ड एम्बासडर

३० साउन, काठमाडौं । क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । सोमबार आयोजित कार्यक्रममा आइटेल मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्सले अमितलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । अमितलाई एक वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गरिएको हो । महालक्ष्मी मोबाइल्सका बिजनेस डेपलपमेन्ट हेड राजेश पौडेल र क्रिकेटर अमितले सम्झौता पत्रमा […]

विश्व चर्चित ब्राण्ड टमी हिलफिगर नेपालमा पनि

युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता तथा महिलाका पहिरन बिक्री वितरण गरिरहेका आर.पी. ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेयले युवाहरूको चाहना र मागलाई मध्यनजर गर्दै यो ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन्। टमी हिलफिगरको ब्राण्ड खरिदका लागि उपभोक्ताले ललितपुरको लबिम मलमा रहेको पसल नं. ००१ को आउटलेट भिजिट गर्न आरपी ग्रुप

प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान […]

वेबोरको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री केकी अधिकारी

घरायसी इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरले अभिनेत्री केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । वेबोर तथा चाङ्गहोङ्गको आधिकारिक बितरक रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले वेबोरको ब्राण्ड प्रबद्र्धन र ग्राहकहरूलाई उत्पादनप्रति आकर्षित गराउन अभिनेत्री तथा कलाकार केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।कलाकार अधिकारीले नेपाली बजारमा वेबोरका घरायसी इलेक्ट्रोनिक्स ब्राण्डको बजार प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग गर्ने सो कम्पनीले जानकारी दिएको छ । वेबोर ब्राण्डका सामग्रीहरू उच्चस्तरका भएक

बोर्डले तयार पार्यो पोखराको पर्यटकीय ब्राण्ड

काठमाडौं। नेपाल पर्यटन बोर्डले पोखराको पर्यटकीय ब्राण्ड तयार पारेको छ। बोर्डले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसहित पोखराको‘पोखरा, पियोर एज प्याराडाइज’नामक ब्राण्ड तयार पारेको हो। यसअघिको प्याराडाइज पोखरालाई परिमार्जन गर्दै नयाँ ब्राण्ड तयार पारेको बोर्डले बताएको छ। बोर्ड नेपालका पर्यटकीय सम्भावना बोकका विभिन्न स्थानको ब्राण्ड तयार पार्दै आएको छ। यहीक्रममा पोखराको पुरानो ब्राण्ड परिमार्जन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए।

‘ताज होटल’ संसारको नम्बर एक ब्राण्ड

काठमाडौं। भारतको टाटा समूहले सञ्चालन गरिरहेको ‘ताज होटल’ संसारको सबैभन्दा उत्कृष्ट होटल ब्राण्ड घोषित बनेको छ। बेलायतको ब्राण्ड भ्यालुएयरन कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार ताज होटल विश्वकै सबैभन्दा उत्कृष्ट ब्राण्ड हो। सन् २०२१मा विश्वभरका ५० वटा उत्कृष्ट होटल सूचीमा शीर्ष स्थानमा ताज परेको हो। भारतमा पहिलो पटक १९०३ मा मुम्बाईमा ताज होटल खुलेको थियो।