नेपाल आयो ‘टी-३’ इलेक्ट्रीक पीकअप ट्रक, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको बिक्री बढ्दै गएसँगै सबै किसिमका साधनहरु ईभीमा आउन थालेका छन् । कार, मोटरसाइकल, स्कुटर माइक्रो भ्यानपछि पीकअप ट्रक बजारमा आउन थालेका छन् । लाइट कमर्शियल सेग्मेन्टमा एसआरएमका विद्युतीय माइक्रो भ्यानहरु ल्याएर बिक्री गर्दै आएको पुजा कन्ट्रक्सनले इलेक्ट्रीक पीकअप ट्रक पनि ल्याएको हो । कम्पनीले ३६ लाख मूल्य तोकेर बिक्री गर्ने योजनासहित […]