सामाजिक अपराध न्यूनीकरण गर्नका लागि सुरक्षित चेली अभियान

कञ्चनपुरमा सुरक्षित चेली अभियान सुरु भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमकाबीच हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरक्षित चेली अभियान सुरु भएको हो ।जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र भीमदत्त नगरपालिकाले मिलेर संयुक्त रुपमा महिला तथा बालबालिका विरुद्ध हुने अपराधलाई न्यूनीकरण […]

सम्बन्धित सामग्री

मधेशमा 'पूर्ण सुरक्षित मातृत्व प्रदेश' र पूर्णखोपयुक्त प्रदेश' अभियान

जनकपुरधाम : मधेश प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकारले अभियान संचालन गर्ने भएको छ।स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७९-८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा निर्देशनालयका निर्देशक राजीव झाले प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेकाले यसलाई अभियानकै रुपमा संचालन

‘लागुऔषधविरुद्ध लालटिन अभियान’

कर्णाली : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गरेका छन्।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को उपप्रधामन्त्री खड्काले लालटिन बालेर उद्घाटन गरे।उपप्रधानमन्त्री खड्काले समाजमा विकराल रोगको रूपमा फैलिँदै गएको लागुऔषध दुर्व्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालालाई एकजुट हुन अनुरोध गरे।“गत वैशाख १ गतेदेखि सुरु गरिएको ‘सुरक्षित कर्णाली विशेष

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

कर्णाली, २३ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि […]

सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’

कर्णाली – नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ। अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन्। कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुआत गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ। खासगरी कर्णालीको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र यहाँका नागरिकको शान्ति सुरक्षाको अवस्थालाई […]

सवारी दुर्घटना रोक्न कर्णालीमा ‘सुरक्षित यात्रा अभियान’ सुरु

१८ माघ, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले बुधबारदेखि उक्त अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टहरुबाट एकसाथ उक्त अभियान सुरु […]

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर  २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

वैदेशिक रोजगार सुरक्षित बनाइने

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिएका हुन् । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव […]

सिभिल बैंकको सुरक्षित दसैं मनाऔं अभियान

सिभिल बैंकले यस वर्षको दसैंको अवसरमा ‘सुरक्षित दसैं मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ ।वडा दसैंको नवौं दिन अर्थात् नवमीमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण […]

सुरक्षित हेल्मेट अभियान सुरु

नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टविग स्काफेर लुका पास्कोतो पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटी सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस […]

युवासँग महालक्ष्मी लाइफ अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियानको प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान सञ्चालन गरेको जनाएको छ ।कम्पनीका अनुसार ‘काम गरी आय आर्जन गरौं–बिमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई […]