सिभिल बैंकको सुरक्षित दसैं मनाऔं अभियान

सिभिल बैंकले यस वर्षको दसैंको अवसरमा ‘सुरक्षित दसैं मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ ।वडा दसैंको नवौं दिन अर्थात् नवमीमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण […]