१८ माघ, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले बुधबारदेखि उक्त अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टहरुबाट एकसाथ उक्त अभियान सुरु […]