सुरक्षित हेल्मेट अभियान सुरु

नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टविग स्काफेर लुका पास्कोतो पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटी सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस […]

सम्बन्धित सामग्री

हेल्मेट अभियान सुरु

काठमाडौं, असोज ८ । नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर, पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुवेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड […]