सिमकोट – मंगलबार बिहान नेपाल एइरलाइन्सको ट्वीनअटर विमानले नेपालगंजबाट सिमकोटका लागि पाँच जना मात्रै यात्रु बोकेर उडान भरेको छ। व्यवस्थापन पक्ष कमजोर भएको कारण विमानले पाँच जना यात्रु मात्र बोकेर उडान भर्नु परेको हो। कार्गो व्यवसायी रेशम खत्रीले व्यवस्थापन पक्षको कमजोरीका कारण जहाजले पाँच जना यात्रु मात्र बोकेर उडान भर्नु परेको बताए। उनले यसरी उडान […]