पेप्सीको ब्रान्ड एम्बेस्डरमा नायक प्रदिप खड्का

काठमाडौं । पेप्सीले आफ्नो ब्रान्ड एम्बेस्डरमा प्रदिप खड्कालाई नियुक्त गरेको छ ।पेप्सीले नायक खड्कालाई लिएर गर्मी मौसमका लागि युवा लक्षित प्रचार अभियान अघि बढाएको छ ।नायक खड्काले पहिलेदेखि नै पेप्सीको आफू फ्यान रहेको बताए । उनले पेप्सीसँग जोडिन पाउँदा खुसी पनि व्यक्त गरे । 

सम्बन्धित सामग्री

प्रदिप र अभिलाषा च्याम्पियन

९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् । नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६, ६–० ले हराउँदै […]

चलचित्र ‘कामिनो’ मा वर्षा सिवाकोटी अनुबन्धित

काठमाडौं । चलचित्र ‘कामिनो’मा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही समय अघिदेखि वर्षा यस चलचित्रमा रहेको हल्लाका बीच शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा वर्षा भित्रिएकी हुन् । यसअघि चलचित्रका लागि अभिनेता प्रदिप खड्का अनुबन्धित भइसकेका छन् । वर्षा र प्रदीपको चलचित्रमा जोडी बाँधिन सक्नेछ […]

फिल्म ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषामा टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको नेपाली र हिन्दी भाषामा आज शनिबार एकै पटक टिजर सार्वजनिक भएको हो । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । शनिबार सार्वजनिक १ मिनेट […]

प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनः प्रदिप खड्का नियुक्त

काठमाडौं, २७ साउन । प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनः अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई एक वर्षका लागि बैंकको ब्रान्ड एम्बास्डरमा पुनः नियुक्त गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्नेसम्बन्धी […]

‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशन…

जन्मदिनमा प्रदिपः ‘प्रेमगीत’ले भाग्य बदलेका एक स्टार

चलचित्र ‘स्केप’मा अभिनय र ‘ठूलो मान्छे’मा लगानी । दुबैतिरबाट नायक प्रदिप खड्काले सफलता पाउन सकेनन् । चलचित्रबाट अब केही पनि नहुने रहेछ भन्ने ठाने उनले । यसपछि, प्रदिप खड्का अष्ट्रेलिया जाने तयारीमा लागे । अष्ट्रेलिया गएर आफ्नो करिअरलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचमा पुगेका उनको भाग्य बदलियो । उनको भाग्य चलचित्र ‘प्रेमगीत’ नामक चलचित्रबाट बदलिएको […]

चल्तीका नायकसँग उपासनाको सहकार्य

नेपाली चलचित्र क्षेत्रका चल्तीका नायकहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, अनमोल केसी, प्रदिप खड्का, पल शाह, सौगात मल्ल, विपिन कार्की लगायतसँग पर्दा शेयर गर्ने चाहना धेरै कलाकारमा हुन्छ । अझ, नयाँ कलाकारहरुमा त यी चल्तीका नायकहरुसँग काम गर्दा करिअर नै फेरिने आशा समेत हुन्छ । तर, सबैले यो मौका भने पाउँदैनन् । नायिका उपासना […]

‘तिम्रो मेरो साथ’को छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्डको व्यवस्था

चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि वडिगार्डको व्यवस्था गरिएको खबर नेपाली चलचित्र क्षेत्रका लागि नौलो होइन । नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, अब चलचित्रको छायांकनका क्रममा नै कलाकारलाई बडिगार्डको व्यवस्था गरिएको […]