‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशन…

सम्बन्धित सामग्री

फिल्म ‘प्रकाश’ को अर्को गीत सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ को अर्को गीत ‘जोर मैना’ बिहीबार सार्वजनिक गरिएको छ । गीतलाई डीएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हाे । ध्रुव बिस्कोको आवाज रहेको उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । यस गीतलाई जुम्लामा छायांकन गरिएको हो । गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको बाधालाई […]

‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौं : बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। ध्रुव बिस्कोको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र रेनु योगी देखिएका छन्। गीतको भिडियोमा फिल्मको सानो अंश कथा पनि देखिएको छ, जसमा प्रदीप र रेनुको प्रेममा परिवार र समाज अवरोध बनेको देखाइएको छ।विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा बनेको फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका