जुम्लामा छाँयाकन भएकाे चलचित्र ´प्रकाश’ले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठायाे

जुम्ला । जुम्लाकाे तीर्खु गाउँमा छायांकन गरिएकाे चलचित्र ´प्रकाश’ले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठाउन सफल भएकाे छ। अभिनेता प्रदिप खड्का अभिनित नेपाली कथानक चलचित्र ‘प्रकाश’ भदाै १० गतेबाट प्रदर्शनमा आउदैछ। चलचित्र ´प्रकाश` काे वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा […] The post जुम्लामा छाँयाकन भएकाे चलचित्र ´प्रकाश’ले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठायाे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.