फिल्म ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषामा टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको नेपाली र हिन्दी भाषामा आज शनिबार एकै पटक टिजर सार्वजनिक भएको हो । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । शनिबार सार्वजनिक १ मिनेट […]

सम्बन्धित सामग्री

‘प्रेमगीत ३’ का यस्ता छन् ४ हिन्दी गीत

भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ ।  त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा ग

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भाषामा दोस्रो टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक भएको छ । शुक्रबार ‘प्रेमगीत ३’को दोस्रो हिन्दी टिजर जी म्युजिक कम्पनीबाट र नेपाली टिजर ओएसआर युट्युब च्यानलबाट रिलिज भएका हुन् । टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । फिल्मको पहिलो […]

‘प्रेमगीत ३’ को टिजर दुई भाषामा रिलिज

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा टिजरलाई जी म्युजिक कम्पनीले हिन्दी र ओएसआरले नेपाली रिलिज गरेको हो ।टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । टिजर पनि हिन्दी स्वराङ्कन र ब्याक ग्राउन्ड स्कोरले बलियो बनेको छ ।असोज ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए ।सन्तोष

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा ओएसआर डिजिटलबाट नेपाली टिजर र जी म्युजिक कम्पनीबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक दोस्रो टिजरमा प्रदीप खड्कालाई एक्सन अवतारमा देखाइएको छ। जहाँ उनलाई सात गाउँको जनताको रक्षकको रुपमा देखाइएको छ।…

के ‘प्रेमगीत ३’ ले नयाँ इतिहास रच्ला ?

काठमाडौं। भारतमा पहिलो पटक नेपाली फिल्म ‘प्रेम गीत–३’ हिन्दीमा ‘डब’ भएर प्रदर्शन हुँदैछ । ‘असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शनमा आउँदैछ । शनिबार फिल्मको हिन्दी र नेपाली भाषाको टिजर सार्वजनिक गरियो। नेपाली टिजर आक्रामक ‘भ्यूज’का साथ ट्रेन्डिङमा परेको छ । हिन्दी टिजरले नेपालसँगै भारतमा राम्रो चर्चा बटुलिरहेको छ। छेतेन गुरुङ र सन्तोष सेनले फिल्म निर्देशन गरेका हुन्।

‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।  टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि  अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रकाे  ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेनले जानकारी दिए