चलचित्र ‘कामिनो’ मा वर्षा सिवाकोटी अनुबन्धित

काठमाडौं । चलचित्र ‘कामिनो’मा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही समय अघिदेखि वर्षा यस चलचित्रमा रहेको हल्लाका बीच शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा वर्षा भित्रिएकी हुन् । यसअघि चलचित्रका लागि अभिनेता प्रदिप खड्का अनुबन्धित भइसकेका छन् । वर्षा र प्रदीपको चलचित्रमा जोडी बाँधिन सक्नेछ […]

सम्बन्धित सामग्री

लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्म ‘काजी’को शीर्ष भूमिकामा विपिन

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’को शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार विपिनसँग सम्झौता गरेको हो । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् । फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय बराल, सुमन कार्की र कैलाश कार्कीको समेत अभिनय रहनेछ । फिल्म […]

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

काठमाडौं । दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै […]

अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘कालीपुरुष’ मा अनुबन्धित

फिल्मको अन्य टिम भने छनौटको क्रममा रहेका छन्। चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो। फिल्मको छायाँकन फागुनको अन्तिम साताबाट सुरु हुने बताइएको छ।...

बर्षाले छोडिन् ‘सुदुर’

काठमाडौंँ । अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा अन्य अभिनेत्रीभन्दा अगाडि छिन् । उनी कागजी सम्झौता भएका फिल्म पनि छोड्ने गर्दछिन् ।यस्तैमा बर्षा अहिले पनि ‘सुदुर’ नामको फिल्म छाडेकी छन् । रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको करिब डेढ बर्ष अगाडि अनुबन्धित भएकी उनले अहिले आएर यो फिल्म छाडेकी हुन् । आफुले नभ्...

'गोपी’मा वर्षा पनि

काठमाडौं : छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा नायिका वर्षा सिवाकोटी पनि अनुबन्धित भएकी छिन्। निर्माण घोषणामा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्त फिल्ममा मूख्य भूमिकामा रहने बताइएको थियो। अब भने यस फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले दुई नायिकासँग रोमान्स गर्नछन्। ‘गोपी’मा नायिका वर्षा सिव...

'गोपी'मा खगेन्द्र र सुरक्षासँगै वर्षा पनि देखिने :: Pahilopost.com

काठमाडौं:  छायाँकनको तयारीमा रहेको फिल्म 'गोपी'मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन्। फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्तसँगै उनी जोडिएकी हुन्। 'गोपी'को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो। खगेन्द्रले दुवै अभिनेत्रीहरुसँगै पहिला पनि काम गरिसकेका छन्।

रानीमहलमा वर्षा

अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म ‘रानीमहल’का लागि अनुबन्धित भएकी छन् । उनीसँगै दुई अभिनेता र एक अभिनेत्रीले समेत सोही फिल्ममार्फत डेब्यु गर्दैछन् । रानीमहलमा वर्षासँगै नव अभिनेताहरु आशीष अधिकारी, साहिल श्रेष्ठ देखिनेछन् । रानीमहलमार्फत नै मानस्वी खरेलले समेत आफ्नो फिल्मी यात्रा सुरु गर्दैछन् ।