प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ । स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न […]

सम्बन्धित सामग्री

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच विभिन्न खेलका पूर्वाधारसँगै खेलकुदका विविध गतिविधि, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले […] The post राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता first appeared on Hamro Khelkud.

कागेश्वरी मनोहरा नगरपालिकामा सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज मनाइँदै छ । पर्वको अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा मेला लागेको छ । मन्दिरमा आउ–जाउ गर्न सहज होस् भनेर यातायात सेवा सहज बनाउने व्यवस्था […]

कागे अष्टमी पर्व मनाइँदै, कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा

१९ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज मनाइँदै छ । पर्वको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा मेला लागेको छ । मन्दिरमा आउ-जाउ गर्न सहज होस् भनेर यातायात सेवा सहज […]

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ […]

उल्लासपूर्ण कागेश्वरी मनोहरा महोत्सव

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको लब डाँडाको नामले परिचित ठाउँमा प्रथम कागेश्वरी मनोहरा महोत्सवको आयोजना भइरहेको छ । आयोजक आर्य इन्टरटेनमेन्ट र दर्शना मिडिया हाउसको सहकार्य तथा स्थानीयको सहभागितामा महोत्सव भइरहेको छ । महोत्सव साउन १७ गतेबाट सुरु भएर भदौ ४ गतेसम्म चल्ने आयोजकद्वय कपिल कार्की र विकास गिरीले बताउनुभयो । […]

‘कागेश्वरी मनोहरा नगरपालिकाबाट निस्केको फोहोर हामी आफैँ व्यवस्थापन गर्नेछौँ’

काठमाडौं : स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएको एक महिना बित्यो। देशभरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत पेश गरिसकेका छन्।  काठमाडौँका १२ सथानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिकाले कस्तो बजेट ल्यायो? यहाँ के–के समस्या रहेछन्? लगायत विषयमा मेयर उपेन्द्र कार्कीसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी–कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेको १ महिना पूरा भयो। काम कसरी अघि बढाउनु भएको छ? कागेश्वरी मन

कागेश्वरी मनोहरा : काँग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । यो नगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएर निर्वाचनमा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धी गर्ने भएका छन् । सोमबार काँग्रेसका नगरसभापति उद्धव दाहाल र माओवादीका नगर अध्यक्ष भोला चापागाईँले उक्त सहमति गरेका हुन् ।

कांग्रेस कागेश्वरी मनोहरा सभापतिमा संस्थापन समूहका उद्धव दाहाल निर्वाचित

नेपाली कांग्रेसको कागेश्वरी मनोहरा नगरसभापतिमा उद्धव दाहाल निर्वाचित भएका छन् ।

स्वच्छ सफा हराभरा, बनाऊँ कागेश्वरी मनोहरा

‘स्वच्छ सफा हराभरा, बनाऊँ कागेश्वरी मनोहरा’ भन्ने मूल नाराका साथ मुलुकभित्र रहेका ७ सय ५३ वटा स्थानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिका पनि एक स्थानीय तह हो । गणतन्त्र नेपालको प्रदेश नं. ३ को काठमाडौं जिल्लाको बागमती प्रदेशमा रहेको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ साबिकको गागलफेदी गाविसमा अवस्थित ऐतिहासिक, धार्मिक कागेश्वरी महादेवको मन्दिर […]

कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सबै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा हिजोसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले सबै कोरोना संक्रमित होम आइसोलेसनमा बसेको बताए। कोरोना नियन्त्रण गर्न नगरपालिकाले माक्स वितरण गरेको उनले जानकारी दिए। उनकाअनुसार सवारी साधनमा माक्स अनिबार्य गरिएको छ र माक्स नलगाएको खण्डमा एक घण्टा होल्डिङ सेन्टरमा राख्ने गरिएको छ।