कागे अष्टमी पर्व मनाइँदै, कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा

१९ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज मनाइँदै छ । पर्वको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा मेला लागेको छ । मन्दिरमा आउ-जाउ गर्न सहज होस् भनेर यातायात सेवा सहज […]