काठमाडौं : स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएको एक महिना बित्यो। देशभरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत पेश गरिसकेका छन्। काठमाडौँका १२ सथानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिकाले कस्तो बजेट ल्यायो? यहाँ के–के समस्या रहेछन्? लगायत विषयमा मेयर उपेन्द्र कार्कीसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी–कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेको १ महिना पूरा भयो। काम कसरी अघि बढाउनु भएको छ? कागेश्वरी मन