अमेरिकाद्वारा इराकमा हत्या गरिएका इरानी जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित सभामा लगातार दुईवटा शक्तिशाली विस्फोट हुँदा बुधबार कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ ।
एजेन्सी, माघ ४ । प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा(हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो । सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका […]
प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा शनिवार समुद्रमुनि ज्वालामुखी विस्फोट भएको छ ।
त्यसको खरानी २० किलोमिटर परसम्म पुगेको छ ।
ज्वालामुखीका कारण टोंगामा खरानी र ससाना ढुंगाको वर्षा भएको थियो । सुनामीको समेत अलर्ट जारी गरिएको थियो ।
अमेरिका र जापानले प्रशान्त महासागरका तटवर्ती क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेका छन् ।
जापानले तीन तीन मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिएको छ । अमेरिकाले लहर आउने र तटीय बाढीको चेतावनी जारी गरेको छ ।
टोंगाका साथै फ...
जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्।
प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्।
जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।
यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ।
यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।
तालिबानको कब्जामा आएको अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका छन् ।
बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् ।
विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् ।
काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चे...
अमेरिका र बेलायतसँग तनावको स्थिति रहेकोमा रुसले संसारको सबभन्दा ठूलो पनडुब्बी बेलगोरोडलाई गोप्य मिसनमा पठाएको छ ।
सन् २०१९ मा सञ्चालनमा आएको यो पनडुब्बी पहिलोपटक सामुद्रिक मिसनमा गएको हो । रुसको रक्षा मन्त्रालयका अनुसार, यस पनडुब्बीका सबै सामुद्रिक ट्रायलहरू पूरा भइसकेका छन् ।
६०४ फीट लामो पनडुब्बीमा फिट गरिएको ७९ फीट लामो पोसीडोन टोर्पिडोले पानीभित्र विस्फोट गरेर समुद्रमा रेडियोएक्टिभ सुनामी उत्पन्न गर्ने हो कि भनी विशेषज्ञहरूले पीर मानेका छन् ।
त्यस्तो स्थितिमा समुद्र तटका शहररूमा ३०० फीट अग्लो...