टाइटानिक पनडुब्बी खोज्न लाखौं डलर खर्च, अर्बपति खोज्ने उद्धार अभियानको खर्च कसले तिर्ने ?

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी जुन १८ मा क्यानडाको न्युफाउन्डल्याण्ड नजिक बेपत्ता भएको थियो । धेरै देशका टोलीहरूले उद्धार कार्य सञ्चालन गरेका थिए, जसमा यो पनडुब्बीको भग्नावशेष फेला परेको थियो। यूएस कोस्ट गार्डका अनुसार दबाबका कारण विस्फोट भएको थियो र सबै पाँच जनाको मृत्यु भएको थियो। अमेरिका, क्यानडा, फ्रान्स र बेलायतका सरकारका जहाज, विमान […]