रुसको खतरनाक पनडुब्बी बेलगोरोड गोप्य मिसनमा हिँँड्यो, अमेरिका र बेलायतमा खलबली

अमेरिका र बेलायतसँग तनावको स्थिति रहेकोमा रुसले संसारको सबभन्दा ठूलो पनडुब्बी बेलगोरोडलाई गोप्य मिसनमा पठाएको छ ।  सन् २०१९ मा सञ्चालनमा आएको यो पनडुब्बी पहिलोपटक सामुद्रिक मिसनमा गएको हो । रुसको रक्षा मन्त्रालयका अनुसार, यस पनडुब्बीका सबै सामुद्रिक ट्रायलहरू पूरा भइसकेका छन् ।  ६०४ फीट लामो पनडुब्बीमा फिट गरिएको ७९ फीट लामो पोसीडोन टोर्पिडोले पानीभित्र विस्फोट गरेर समुद्रमा रेडियोएक्टिभ सुनामी उत्पन्न गर्ने हो कि भनी विशेषज्ञहरूले पीर मानेका छन् ।  त्यस्तो स्थितिमा समुद्र तटका शहररूमा ३०० फीट अग्लो...

सम्बन्धित सामग्री

चीनले ताइवान आक्रमण गरेमा बेलायत पनि युद्धमा होमिने सम्भावना

बेलायतले अमेरिका र अस्ट्रेलियासँग गरेको आणविक ऊर्जायुक्त पनडुब्बी सम्झौतापछि ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा बेलायतमा पनि होमिने सम्भावना बढेको छ ।  बेइजिङ ताईपेईतिर आक्रामक रूपमा बढेमा अकिसले के गर्छ भनी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सोधिएको थियो ।  जोनसनले जे पनि हुन सक्ने बताए अनि अन्तर्राष्ट्रिय कानूनलाई प्रतिरक्षा गर्ने दायित्व बेलायतको भएको बताए ।  जोनसनका राष्ट्रिय सुरक्षा सल्लाहकार सर स्टिफन लंगग्रेभले यस कदमले गहन रणनीतिक परिवर्तनको दिशा लिएको भन्दै तीन मुलुकबीच नटुट्ने बन्धन बाँध...