सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेः प्रधानमन्त्री देउवा
उनले भने, ‘भर्खरै सरकार बनेको छ। सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन्। पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन्। संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन। भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु।’
काठमाडौं, चैत १९। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका १० मन्त्रीमध्ये अधिकांश नेताहरू पटकपटक मन्त्री भइसकेकाहरू छन् । २०५४÷५५ सालदेखि अहिलेसम्म ६–७ पटकसम्म मन्त्री भएकाहरूले नै यसपटक पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । […]
काठमाडौं, फागुन ४ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका छन् । जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख […]
प्रतिनिधिसभामा १२ सिट रहेको जसपा प्रचण्ड नेतृत्वको सरकारका लागि महत्वपूर्ण सहयोगी पार्टी हो । तर, यो पार्टीले अहिलेसम्म सरकारमा जाने निर्णय गरिसकेको छैन ।
जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन्।सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने बताए।उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन। मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर
काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्र देखि जिल्ला तहसम्मको जिम्मेवारी टुंगो लगाएको छ । केन्द्रमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । सरकारमा सहभागीलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिने मापदण्ड तोकेर कार्यविभाजनहरु गरिएको छ । स्थायी कमिटीमा ४२, पोलिटब्युरोमा ९४ र केन्द्रीय सचिवालयमा ११ जना छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई […]
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभएको छ । नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दशैंको अवसरमा आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । त्यस क्रममा नेता सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउँदै प्रजातन्त्र बलियो बनाउनका …
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरेको छन्। नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो जनताबाट निर्वाचित भएको आएको सरकार होइन। हाम्रो देशकै सबैभन्दा ठूलो पार्टी हाम्रो हो। हामीले संविधान निर्माण र कार्यन्वयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’ पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह
उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।...
जनकपुरधाम : प्रदेश न. २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएको छ।सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भर्खरै सहमति भएको छ। कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहममति भएको छ।कांग्रेसका तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। रामसरोजलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्